काठमाडौं । काठमाडौं महानगरपालिकाले एक विभागीय प्रमुखलाई चढ्न दिएको गाडी बिहीबार फिर्ता लिएको छ । उक्त गाडी दुरुपयोग भइरहेको उजुरी महानगरलाई आएपछि फिर्ता लिइएको हो । ...