विपिन जोशी रिहाइका लागि पहल

विपिन जोशीको रिहाइका लागि सभामुखले पठाए अरब संसदका अध्यक्षलाई पत्र

काठमाडौँ । सभामुख देवराज घिमिरेले हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी विपिन जोशीको शीघ्र रिहाइका लागि पहल गरेका छन् ।  सभामुख घिमिरेले अरब संसद्का अध्यक्ष मोहम्मद अहमद अल–यमाहीलाई शुक्रवार पत्र लेख्दै...

ताजा समाचार

धेरै पढिएको