विपत्तीमा ६१ जनाको मृत्यु

विपत्तीमा परेर बागमतीमा एक वर्षको अवधिमा ६१ जनाको मृत्यु

मकवानपुर । पछिल्लो एक वर्षको अवधिमा बागमती प्रदेशमा विपद्का‌ विभिन्न घटनामा परी ६१ जनाको मृत्यु भएको छ। गत वर्षको जेठदेखि हालसम्म प्रदेशमा भएका ८३६ विपद्का घटनामा ६१ जनाको मृत्यु भएको...