काठमाडौं । विपक्षी गठबन्धनको बैठक नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा शुरु भएको छ। प्रतिनिधिसभा विघटन र सरकारले ल्याएको बजेटका बारेमा छलफल गर्न देउवा निवासमा विपक्षी गठबन्धनका नेता एकजुट भएको...