उनीहरूसँगै जर्मन कम्पनी मुल्हबाउरका नेपाली प्रतिनिधि मुनिन्द्रराज मल्लसहित सात जना अभियुक्तहरूलाई अभियोगपत्रका साथ विशेष अदालतमा बुझाइएको छ। उच्च राजनीतिक र प्रशासनिक नेतृत्वको मिलेमतोमा भएको भनिएको यस ठुलो आर्थिक घोटालाले कर्मचारी...