रास्वपाको हस्ताक्षर अभियान

रास्वपाको हस्ताक्षर अभियान जारी, आजसम्म ३४ लाख हस्ताक्षर र ६५ लाख रकम संकलन

उनकाअनुसार हस्ताक्षर अभियान पश्चिमदेखि पूर्वी नेपालको देश यात्रामा निस्किएको छ । उनले भनेका छन्,‘हिजो देश यात्रा सुदूरपश्चिमको कञ्चनपुरबाट सुरु भएको छ । यसको नेतृत्व रास्वपाका पार्टी सचिवालय सदस्य दीपक बोहराले...

ताजा समाचार

धेरै पढिएको