उनले भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म विरोध कायमै रहने जानकारी दिए। त्यस्तै राप्रपा सांसद ध्रुवबहादुर प्रधानले भिजिट भिसा प्रकरणमा न्यायिक छानबिन समिति नै बनाउनुपर्ने बताए। उनले सभामुखले...