यसअघि भएको पहिलो चरणको मतदान प्रक्रियाबाट ९९ जना केन्द्रीय सदस्यहरू निर्वाचित भइसकेका छन्। समावेशी र युवा बहुल मानिएको यस केन्द्रीय समितिले रास्वपालाई आगामी निर्वाचन र नीतिगत बहसमा अझ बलियो ढंगले...