रास्वपमा महाधिवशेन

रास्वपा केन्द्रीय समितिमा प्रधानमन्त्री बालेन शाहको सचिवालयका तीन जनाको उम्मेदवारी

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल, र युवा नेत्री एवं प्रधानमन्त्रीकी स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिमा आफ्नो उम्मेदवारी दिएका हुन् । ...

ताजा समाचार

धेरै पढिएको