परराष्ट्रमन्त्री खनाल भने सेप्टेम्बर २० (वा २१) मै न्यूयोर्क पुगी कम्तीमा विकसित तथा भूपरिवेष्ठित राष्ट्रहरू (LLDCs), अल्पविकसित राष्ट्रहरू (LDCs) र जी-७७ समूहका मन्त्रिस्तरीय बैठकहरूमा सहभागी हुनेछन्। उनले अन्य द्विपक्षीय भेटवार्ता...