काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले यही २४ सेप्टेम्बरमा अमेरिकाको न्यु योर्कमा आयोजना संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजित प्रेस ब्रिफिङमा यसबारे...