राप्रपाको चुनौती

गृहमन्त्रीलाई राप्रपाको चुनौतीः फाइल खोल्न खोजेकै भए लडाकु शिविरको खोल्नुस्, जीबी राई ल्याउनुस्

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेलाई लडाकु शिविर (क्यान्टोनमेन्ट) को फाइल अगाडि बढाउन चुनौती दिएका छन् । ...

ताजा समाचार