गणतन्त्रवादी राजनीतिक दलका शीर्ष नेताहरू नै विगतका कुरा उठाएर ज्ञानेन्द्र शाहविरुद्ध गालीगलौजमा उत्रिएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरूको ज्ञानेन्द्रप्रतिको आक्रोश झन् बढेको...