तपाईँहरुले देख्नुभएको छैन यो देशका उपप्रधानमन्त्रीहरु पनि झेलखानामा छन् । आईजी, डीआईजीहरु पनि झेलखानामा छन् । अपराध गरेको छ भने पदमा जाँदैमा केही सुरक्षित हुन्छ र ? त्यो त सजाय...