रवीन्द्र मिश्र

रवीन्द्र मिश्रको चेतावनीः अब नेताहरु देश छोडेर भाग्नुपर्ने स्थिति आउँछ

सत्तामा बसेकाहरुले ‘यो आजको मात्रै भीड हो, भोलिदेखि केही हुँदैन’ भन्ने ठानेको खण्डमा अर्कोचोटी जम्मा भएको भीड उनीहरुको नियन्त्रणभन्दा बाहिर जाने नेता मिश्रको चेतावनी छ । आफूहरुले बंगलादेश, श्रीलङ्का र...