रवि भेटेपछि प्रचण्ड

रवि भेटेपछि प्रचण्डले भने- दुब्लाउनुभएछ, अनुहारमै देखिन्छ

रविलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘भैरहवामा हुँदा नाजुक हुन खोजेको रहेछ। यहाँ आएपछि सुधार हुँदैछ। तर, उहाँ दुब्लाउनुभएको छ। उहाँको अनुहारमै देखिन्छ, कमजोर भएको।’ ...

ताजा समाचार

धेरै पढिएको