१४२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको ब्याटिङ पूर्णरूपमा धराशायी भयो। अफगानी टोली १५.५ ओभरमै जम्मा ६६ रनमा समेटिएको हो। कप्तान राशिद खान र सेदिकुल्लाह अटलबाहेक कुनै पनि खेलाडीले दोहोरो अंकमा...