निर्धारित ९० मिनेट र अतिरिक्त समय पनि १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी शूटआउटले निर्धारण भएको थियो। त्यसअघि निर्धारित समस्याको ७५औं मिनेटमा ब्रिल एम्बोलोले स्विट्जरल्यान्डलाई...
निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयले निर्धारण भएको थियो। अतिरिक्त समयको पनि अन्तिम समयमा स्पेनले विजयी गोल गरेको हो। ...
इङ्ल्याण्ड जारी युरोकपको क्वाटरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गर्दै इङ्ल्याण्डले प्रतियोगिताको क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो। ...
त्यस्तै यो हारसँगै डेनमार्कको युरोकप यात्रा भने समाप्त भएको छ। ...
जारी युरोकपमा आजदेखि नकआउट चरणका खेलहरु हुँदै छन्। नकआउट चरणको पहिलो खेलमा आज इटाली र स्वीजरल्याण्ड खेल्दै छन्। यो खेल नेपाली समय अनुसार राति ९:...
जारी युरोकपको नकआउट चरणको समीकरण पूरा भएको छ। २४ देशले भाग लिएको युरोकपमा ८ देश बाहिरिएका छन् भने १६ देश नक आउट चरणमा पुगेका छन्।
पोर्चुगल जर्जियासँग स्तब्ध भएको छ। गएराति सम्पन्न जारी युरोकपको समुह चरणको अन्तिम खेलमा जर्जियाले पोर्चुगललाई २-० गोल अन्तरले पराजित गर्दै स्तब्ध बनाएको हो। ...
क्रोएसियाले ५५औं मिनेटमा लुका मोड्रीचको गोलको मद्दतमा खेलमा अग्रता लिएको थियो। मोड्रीच गोल गर्नु केही समय अघि पेनाल्टीमा असफल रहेका थिए। उनको पेनाल्टी इटालियन गोलरक्षक...
गएराति सम्पन्न समूह ए अन्तर्गतको समूह चरणको अन्तिम खेलमा १-१ गोलको बराबरी खेल्दै जर्मनी र स्वीजरल्याण्ड प्रतियोगिताको नक आउट चरणमा पुगेका हुन्। ...
युक्रेनले जारी युरोकपमा स्लोभाकियालाई पराजित गरेको छ। शुक्रबार सम्पन्न खेलमा युक्रेनले स्लोभाकियालाई २-१ गोल अन्तरले पराजित गरेको हो। ...
खेलको ५५औं मिनेटमा इटालीका Riccardo Calafiori ले आत्मघाति गोल गर्दा स्पेनले भाग्यमानी सावित हुँदै अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो। ...
जर्मनीले जारी युरोकपमा लगातार दोस्रो जित हासिल गरेको छ। गएराति सम्पन्न समुह ए अन्तर्गतको खेलमा जर्मनीलके हंगेरीलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो...
यस अघि १-० गोलले पछि परेको क्रोसियाले खेलको ७४औ र ७६औ मिनेटमा गोल गर्दै २-१ को अग्रता हासिल गरेपनि इन्जुरी समयमा रोक्न नसक्दा बराबरीमा चित्त...
यस खेलमा खेलको ३८औं मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो। फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि...
यो जितपछि नेदरल्याण्डसले समूह डी मा महत्वपूर्ण तीन अंक हासिल गरेको छ। अब नेदरल्याण्डसले अर्को खेल जुन २२ मा फ्रान्ससँग खेल्ने तालिका छ भने पोल्याण्डले...
स्वीजरल्याण्डले युरोकप अन्तर्गत विजयी शुरुवात गरेको छ। शनिबार सम्पन्न समूह ए अन्तर्गतको खेलमा स्वीजरल्याण्डले हंगेरीलाई ३ -१ गोल अन्तरले पराजित गरेको हो। ...