काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी ओलीको अभिव्यक्तिले चिन्ता थपेको बताएका छन्। जसपाले मंगलबार आयोजना गरेको ‘सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषयक’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष...