मुग्लिन-पोखरा

मुग्लिन-पोखरा सडक : पश्चिम खण्डको म्याद दोस्रोपटक थप

तनहुँ : मुग्लिन –पोखरा सडक  योजना (पश्चिम खण्ड)  को म्याद दोस्रो पटक थप गरिएको छ। पृथ्वी राजमार्ग विस्तार जारी भइरहँदा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको हो।

ताजा समाचार

धेरै पढिएको