काठमाडौं । सरकारका मुख्यसचिव डा.वैकुण्ठ अर्यालले निजामती कर्मचारी भित्रका सोच, शैली र तौर तरिकामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । शुक्रवार सिंहदरबारमा २० औँ निजामती सेवा दिवसको अवसरमा आयोजित...