ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गर्दै उक्त माग पुरा नहुँदासम्म आफूहरू चुनावमा नजाने चेतावनी पनि दिए। ‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौं। प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो मुख्य...