काठमाडौँ । कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पालाई काठमाडौंमा भव्य स्वागत गरिएको छ । अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गरि स्वदेश फर्किएका शेर्पालाई शुक्रबार त्रिभुवन बिमानस्थलमा...