काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अलि भाटले साताको आइतबार दिइँदै आएको बिदा खारेज गर्न माग गरेका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाले सार्वजनिक...