प्रहरी वरिष्ठ हवल्दार गोपाल गुरुङको कमाण्डमा खटिएको टोली र स्थानीयले खोजतलास गर्ने क्रममा घरदेखि करिब ३ किलोमिटर टाढा भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोबाइल फेला...