महाभियोगको सूचना दर्ता गरिएका न्यायाधीश कुमार रेग्मी सर्वोच्च अदालतमा प्रधानन्यायाधीशपछिको तेस्रो वरीयतामा छन्। यस्तै, अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राई आगामी माघमा आफ्नो कार्यकाल पूरा गरी अवकाश हुँदैछन्। ...