‘जेन-जी’ आन्दोलनपछि पहिलो पटक यी दुई शीर्ष नेताहरू आज आइतबार काठमाडौँमा आयोजित एक विशेष कार्यक्रममा एउटै मञ्चमा देखिने तयारी भइरहेको छ। पछिल्लो समय एमाले र नेकपाबीच संवाद निकै बाक्लो बनेको...