म गर्भवती छैन

सामाजिक सञ्जालमा बधाई दिन थालेपछि वर्षा राउतले भनिन्-म गर्भवती छैन

अभिनेत्री वर्षा राउतले केही दिनअघि सामाजिक सञ्जालमा तस्वीर शेयर गरिन् । ती तस्वीरका आधारमा उनका फ्यानले वर्षालाई गर्भवती भएको आशंका गर्दै बधाई दिन थालेपछि उनले प्रतिक्रिया दिएकी छिन् । ...

धेरै पढिएको