भेप सुन प्रकरण

भेप सुन प्रकरणमा राहुल महरा लगायतविरुद्ध मुद्दा दर्ता, साढे ७ वर्षको कैद सजाय माग

काठमाडौँ ।  भेपमा लुकाई तस्करी गरी ल्याएको सुन प्रकरणमा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महराविरुद्ध मुद्दा दर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा मंगलबार महराविरुद्ध मुद्दा दर्ता...