राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार हालसम्म १० हजार ४५१ जनाको जीवितै उद्धार गरिएको छ। बाढीपछि नेपाल र चीन दुवैतर्फ छैटौँ दिन पनि खोजी तथा उद्धार...