भागबण्डा

कांग्रेस-एमालेबीच राजदूतमा भागबण्डा, कुन देश कसको भागमा ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्। प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले राजदूतको नियुक्ति गर्न भागबण्डा मिलाएका हुन्।

ताजा समाचार