ब्राजिल

बैंक लुट्ने योजना बनाइरहेका २५ जना ब्राजिल प्रहरीद्वारा मारिए

एजेन्सी । ब्राजिलमा बैंक लुट्ने योजना बनाईरहेका २५ जनालाई प्रहरीले गाेली हानी हत्या गरेकाे छ । देशको दक्षिण पूर्वमा पर्ने मिनास गेराइस राज्यमा बैंक चोरीका आरोपितहरूले चोरीको तयारी गरिरहेका बेला...

ताजा समाचार