ब्याजमा अनुदान

गाउँ फर्किएर कृषि उद्यम गर्ने युवालाई गण्डकी प्रदेश सरकारले ब्याज अनुदान दिने

प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्षका लागि घोषणा गरेको ‘रिटर्न टु भिलेज’ (Return to Village) कार्यक्रमअन्तर्गत युवाहरूलाई कृषि ऋणमा ब्याज अनुदान दिन लागिएको हो। ...

ताजा समाचार

धेरै पढिएको