बेँसीसहर–चामे सडक

बेँसीसहर–चामे सडक आज दिनभर बन्द हुने

काठमाडौँ । लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान गर्न आज बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ। ...

ताजा समाचार