गोरखा । बुढीगण्डकीमा विनाशकारी बाढी आएको १७ दिन बित्यो, अझै कालो पानी बग्न छाडेको छैन। बाढीका बेला बगेको कालो लेदो अहिले पनि बग्न नछाडेकाले बुढीगण्डकी अहिले पनि कालै रङमा देखिने...