काठमाडौं । २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुनेछ। नेपाल राजपत्रका अनुसार २०८२ सालमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व तथा दिवसका बिदा हुने छन्। ...
काठमाडौं । सरकारले मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले किजा पुजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।