काठमाडौँ । अविरल बर्षापछि आएको बाढीपहिरोका कारण देशका १६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल इप्पानका अनुसार बाढीका कारण आयोजनाहरुको विद्युत् गृह, प्रसारण लाइन तथा...