बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत प्राप्त गरेका छन् । विश्वासको मतको लागि ९२ जना सांसद उपस्थित् थिए । मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत प्राप्त भएको छ । ...