बयान

सेती नदीमा कुकुर फालिएको घटना : प्रहरीसमक्ष रोकायाले दिइन् यस्तो बयान

काठमाडौँ । सेती नदीको पुलबाट फालिएको कुकुर घटना भएकै दिनदेखि बेपत्ता छ । गत भदौ १७ गते बझाङको जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट एउटा कुकुरलाई सेती नदीमा फालिएको थियो ।

ताजा समाचार

धेरै पढिएको