प्राविधिक ढिलाइबाट महाधिवेशन प्रतिनिधि, पार्टीका आम सदस्य तथा शुभेच्छुकहरूमा पर्न गएको असुविधाप्रति रास्वपाले क्षमायाचना गर्दै महाधिवेशन अवधिभर धैर्यता, संयमता र रचनात्मक सहयोगका लागि सबैलाई आग्रह गरेको छ। ...