गत चैत २७ गते मन्त्रालय सम्हालेकी यादव १५३ दिनको कार्यकालपछि मन्त्रालयबाट बाहिरिएकी हुन्। उनको राजीनामापछि सरकारले मन्त्रालयको जिम्मेवारी दीपककुमार साहलाई सुम्पेको छ। ...