कांग्रेस सरकारबाट बाहिरिएसँगै अब प्रदेश सरकारमा नेकपा सहभागी हुने तयारी भएको छ। नयाँ राजनीतिक समीकरणअनुसार अब चाँडै कोशी प्रदेशको मन्त्रिपरिषद् पुनर्गठन हुने बताइएको छ। ...