काठमाडौँ । प्रधानमन्त्री बालेन शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री निवासमा बिहीबार उनीहरूबीच भेटवार्ता भएको हो । ...