काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा अहिलेसम्म आजको दैनिक पेसी तोकेका छैनन् । बहुमत न्यायाधीशले सोमबार बोलाइएको फुल कोर्ट बहिष्कार गरेपछि प्रधानन्यायाधीशले आजको पैसी अहिलेसम्म तोकेका छैनन् । ...