नेपाली सेनाका अनुसार उक्त भेटवार्ताका क्रममा नेपाल र चीनबीचको द्विपक्षीय आपसी हित तथा सैनिक सम्बन्धका विविध आयामबारे गहन छलफल भएको छ। ...