प्रदेश सभा

बाँदरे प्रवृत्ति भन्दै सांसदहरूबीच प्रदेश सभामै चर्काचर्की

बुटवल - प्रदेश नं ५ को प्रदेशसभामा आइतवार सत्तापक्ष नेकपा र विपक्षी दल नेपाली कांग्रेसका सांसदबीच भनाभन भएको छ । रुपन्देहीको शुद्धोधन गाँउपालिका–५ स्थित दर्वाह पार्क (उद्यान) मा भएको तोडफोडको...