प्रतिपक्षी दलहरुको निष्कर्षः

प्रतिपक्षी दलहरुको निष्कर्षः अध्यादेशमार्फत शासन गर्ने सरकारको स्वैच्छाचारी रवैया गलत

‘सरकारले नियमित संसद् अधिवेशन नबोलाएर अध्यादेशमार्फत सरकार सञ्चालन गर्ने प्रवृत्ति, जो रबैया देखाएको छ, त्यसमा हामी छ दलहरु एकै ठाउँमा रहेका छौं । सबैको चिन्ता, चासो र सुझाव सरकार स्वैच्छाचारी...