प्रतिनिधिसभाः

रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित

काठमाडौँ । रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई सभाले सर्वसम्मतिले पारित गरेको हो...

ताजा समाचार