शुक्रबार प्रचण्डले सिन्धुपाल्चोकको मेलम्चीमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई वंश हत्यारा, सुन तस्कर र मूर्ति चोरको संज्ञा दिएपछि शाहीले प्रचण्डमाथि उल्टै राजा वीरेन्द्रको हत्याकाे आरोप लगाएका थिए। ...