पेरिस ओलम्पिक

खेलकुदको महाकुम्भ पेरिस ओलम्पिक समापन, २०२८ मा लस एन्जलसमा हुने

समापन समारोहमा सबै २०५ देशका झण्डा वाहकहरूले स्टेट डे फ्रान्स स्टेडियममा ७० हजारभन्दा बढी दर्शकको अगाडि कुँदिएको विश्व नक्साको परिक्रमा गरेका थिए। सबै देशका खेलाडीले दर्शकलाई अभिवादन गर्दै रंगशाला पुगेका...

ताजा समाचार

धेरै पढिएको